२९ जेठ २०८३, शुक्रबार

शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा, देशभरका सामुदायिक विद्यालय सुनसान [तस्वीरहरू]

बैशाख ४, २०८२
काठमाडौं
शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा, देशभरका सामुदायिक विद्यालय सुनसान [तस्वीरहरू]

देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू १६ दिन देखि सडक आन्दोलनमा छन् । 

नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन थप आक्रामक हुँदै गइरहेको छ । जसको प्रभाव काठमाडौं उपत्यकासहित देशभरका सामुदायिक विद्यालयमा परेको छ । नयाँ शैक्षिकसत्रको शुरू भए पनि भर्ना कार्यक्रम शुरू हुन सकेको छैन ।

महासंघले जिल्ला-जिल्लाबाट आन्दोलनमा सहभागी हुन शिक्षक कर्मचारीलाई काठमाडौं आउन उर्दी नै जारी गरेको छ ।

महासंघका नेताहरूले आन्दोलनमा सहभागी नहुने, विद्यालय सञ्चालन गर्ने शिक्षक तथा कर्मचारीमाथि निगरानी समेत गरेको हुनाले अहिले विद्यालयहरू पूर्णरूपमा बन्द भएका छन् । 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्