132 shares
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ जखौली अन्तर्गत बागमती खोला किनारको बगरमा किसानले गरेको खरबुजा खेती । वर्षौंदेखि उपयोगविहीन भएर रहेको यो बगरमा अहिले खरबुजा खेतीबाट किसानले राम्रो आम्दानी गर्न थालेका छन् । तस्वीर : राधिका बुढाथोकी/रासस