०४ असार २०८३, बिहीबार

१९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

बैशाख १०, २०८२
काठमाडौं
१९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

मोरङमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका-९ बस्ने ३१ वर्षीय विष्णुदेव मण्डल रहेका छन् । उनलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो । 

मण्डलले ती किशोरीलाई ग्रामथान गाउँपालिका-१ स्थित मसलाको घारीमा लगेर जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्