०३ असार २०८३, बुधबार

दुई मन्त्रीको सपथ भोलि

कात्तिक २०, २०७४
दुई मन्त्रीको सपथ भोलि

काठमाडौँ, ५ माघ - वर्तमान सरकारमा दुई मन्त्री थपिने भएका छन् ।khadka and prem

समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का क्रमशः खानेपानी तथा सरसफाइ र महिला बालबालिका तथा समाजकल्याण मन्त्री बन्न लागेका हुन् ।

सांसद खड्काले आफूहरुको पार्टीको सिफारिसबमोजिम प्रधानमन्त्रीले आज मन्त्रीमा नियुक्त गरी राष्ट्रपतिसमक्ष पठाएको जानकारी दिए । उनीहरुलाई बिहीबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा सपथ गराइने बुझिएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्