१५ असार २०८३, सोमबार

पतिङ्गरको भारी

बैशाख ११, २०८२
काठमाडौं
पतिङ्गरको भारी

बागलुङको काठेखोला गाउँपालिका–२ भिमपोखराका स्थानीय महिला नजिकैको जङ्गलबाट पतिङ्गरको भारी बोकेर घर फर्कँदै । पतिङ्गर गाईभैँसीलाई न्यानोमा राख्न र मल बनाउन समेत प्रयोग गरिन्छ । तस्बिर- रासस

salt training

कमेन्ट गर्नुहोस्