०२ साउन २०८३, शनिबार

जम्मू-कश्मीरको उधमपुरमा अतिवादीसँगको भिडन्तमा एक भारतीय सैनिकको मृत्यु

बैशाख ११, २०८२
काठमाडौं
जम्मू-कश्मीरको उधमपुरमा अतिवादीसँगको भिडन्तमा एक भारतीय सैनिकको मृत्यु

भारतको जम्मू कश्मीरको उधमपुरमा सुरक्षा बल र आतंककारीहरूबीच भएको भिडन्तमा एक भारतीय सैनिकको मृत्यु भएको छ । सेनाको ह्वाइट नाइट कोर्प्सले सामाजिक सञ्जालमा एक पोस्टमार्फत यो जानकारी दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

भिडन्तमा गम्भीर घाइते भएका उनको उपचारका क्रममा ज्यान गएको हो । भिडन्त अझै जारी छ।

मंगलबार जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्