१४ असार २०८३, आइतबार

संखुवासभामा २५ वर्षीय युवक मृत फेला

बैशाख १२, २०८२
संखुवासभा
संखुवासभामा २५ वर्षीय युवक मृत फेला

संखुवासभामा २५ वर्षीय युवक मृत फेला परेका छन् ।

मकालु गाउँपालिका- ४ का २५ वर्षीय मिलन राई शुक्रबार मृत फेला परेका हुन् ।

उनी मकालु गाउँपालिका- ४ चसुवाटारस्थित ईखुवा खोलामा मृत भेटिएका हुन् ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्