२७ जेठ २०८३, बुधबार

जनमतको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

बैशाख १६, २०८२
काठमाडौं
जनमतको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।  मंगलबार साँझ बस्ने बैठकमा  नागरिक उन्मुक्ति पार्टी (नाउपा)सँगको पार्टी एकताका सम्बन्धमा आवश्यक निर्णय हुने प्रवक्ता डा. शरदसिंह यादवले बताए । 

जनमत र नाउपाबीच वैशाख १७ गते काठमाडौंमा पार्टी एकता घोषणा सभा हुँदैछ । त्यसअघि बैठक बस्न लागेको हो । 

salt training

कमेन्ट गर्नुहोस्