२४ जेठ २०८३, आइतबार

म्याग्दीमा परम्परागत ढुङ्गे घर

बैशाख १६, २०८२
काठमाडौं
म्याग्दीमा परम्परागत ढुङ्गे घर

म्याग्दीको धवलागिरि गाउँपालिका– १ स्थित गुजुमुज्ज परम्परागत ढुङ्गे घरहरू रहेको गुर्जा गाउँ । हालसम्म सडक यातायातको सुविधा नपुगेको गुर्जामा अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायका दुई सय ५० घरपरिवारको बसोबास रहेको छ । तस्वीर : सन्तोष गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्