११ साउन २०८३, सोमबार
टुंगियो शिक्षक आन्दोलन

शिक्षकसँग भएको सहमति मन्त्रिपरिषद्‌बाट अनुमोदन

बैशाख १७, २०८२
काठमाडौं
शिक्षकसँग भएको सहमति मन्त्रिपरिषद्‌बाट अनुमोदन

सरकार र शिक्षकबीच सहमति मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ । 

मन्त्रिपरिषद्ले सहमति अनुमोदन गरेसँगै २९ दिनदेखि जारी शिक्षक आन्दोलन टुंगिएको छ ।

यस सहमतिसँगै शिक्षकहरू आन्दोलन टुंग्याएर भोलि बिहीबारदेखि विद्यालय फर्किनेछन् । 

सरकार र शिक्षकबीच बुधबार ९ बुँदे सहमति भएको हो । 

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंमा सडक आन्दोलन गरिरहेका थिए । 

शिक्षकहरू बिहीबारदेखि नै विद्यालय फर्किएर विद्यार्थी भर्ना, पठनपाठन र परीक्षा सञ्चालनका गतिविधि अघि बढाउनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्