
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट तानेर गाबहाल पुर्याउँदै । नेपालकै सबैभन्दा लामो जात्राको रूपमा रहेको मच्छिन्द्रनाथको रथ पुल्चोबाट गाबहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल, थति हुँदै जावला खेलसम्म पु¥याई भोटो देखाएपछि सम्मन्न हुनेछ । तस्बिरः रासस