२२ असार २०८३, सोमबार

मन्त्रिपरिषद् बैठक बस्दै, नवनियुक्त राज्यमन्त्रीको पनि शपथ

बैशाख १९, २०८२
काठमाडौं
मन्त्रिपरिषद् बैठक बस्दै, नवनियुक्त राज्यमन्त्रीको पनि शपथ

मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान १० बजेका लागि बैठक डाकिएको हो । 

सरकारको नीति तथा कार्यक्रमअघि बस्न लागेको बैठकबाट यस सम्बन्धमा आवश्यक निर्णय हुनेछ । 

यस्तै वैशाख १७ गते ऊर्जा राज्यमन्त्रीमा नियुक्त भएका खमबहादुर गर्बुजाको पनि आजै सिंहदरबारमा शपथ हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्