राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम वाचन शुरू गरेका छन् ।
शुक्रबार बसेको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम वाचन शुरू गरेका हुन् ।
त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रमको प्रति बुझाएका थिए ।