२२ जेठ २०८३, शुक्रबार

नयाँबानेश्वरमा कांग्रेस संसदीय दलको बैठक

बैशाख २०, २०८२
काठमाडौं
नयाँबानेश्वरमा कांग्रेस संसदीय दलको बैठक

नेपाली कांग्रेस संसदीय दलको बैठक शुरू भएको छ ।​

नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार दिउँसो बैठक बसेको हो । 

दिउँसो २ बजेबाट शुरू भएको बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुने बताइएको छ ।

null

null

null

salt training

कमेन्ट गर्नुहोस्