२३ जेठ २०८३, शनिबार

बझाङको पाथिभेरा हिमाल

बैशाख २८, २०८२
काठमाडौं
बझाङको पाथिभेरा हिमाल

बझाङको छविस पाथिभेरा गाउँपालिका वडा नं ७ मा पर्ने पाथिभेरा हिमाल । चार हजार मिटरको उचाइमा रहेको यस हिमालबाट दार्चुलाको अपी हिमाल,  बझाङको साइपाल हिमाल, सुर्मा हिमाल, बाजुराको बड्डीमालिका लेकको अवलोकन गर्न सकिन्छ । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्