100 shares
तनहुँको आँबुखैरेनी गाउँपालिका–२, बगुवा र गोरखा नगरपालिका– १३, सिम्लेफाँट जोड्ने पक्की पुल । यस ठाउँमा पक्की पुल बनेपछि स्थानीयबासीलाई आवतजावत गर्न र उत्पादित कृषि उपजको बजार व्यवस्थापन गर्न सहज भएको छ । तस्वीर : सागर गिरी/रासस