०२ असार २०८३, मंगलबार

न्यायाधीशको संसदीय सुनुवाई प्रक्रिया शुरु

कात्तिक २०, २०७४
न्यायाधीशको संसदीय सुनुवाई प्रक्रिया शुरु
काठमाडौं ६ माघ– व्यबस्थापिका संसदको संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको सम्बन्धमा सुनुवाइ शुरु गरेको हो ।

संसद सचिवाल सिंहदरवारमा बिहिवार बसेको सुनुवाइ समिति बैठकले प्रस्तावित न्यायाधीशको सुनुवाइ शुरु गरेको हो ।

प्रस्तावित न्यायाधीशको सम्बन्धमा उजुरी हाल्ने मौका सहित समितिले सार्वजनिक सूचना प्रकाशित गर्नेछ ।
न्यायपरिषद्ले सर्वोच्चको रिक्त न्यायाधीश पदमा केसी र भण्डारीको नाम प्रस्ताव गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्