०२ असार २०८३, मंगलबार

काठमाडौँबाट फेरि समातियो १० किलो सुन

मंसिर १७, २०७४
काठमाडौँबाट फेरि समातियो १० किलो सुन

काठमाडौं, १७ मङ्सिर- काठमाडौँको बालाजु बाइपासबाट शनिबार साँझ १० किलो सुनसहित एक जनालाई पक्राउ गरिएको छ । सो सुन रसुवाको केरुङ नाका हुँदै काठमाडौं ल्याइएको थियो ।

काठमाडौं प्रहरी परिसरले सिन्धुपाल्चोक घर बताउने फूलसिंह तामाङलाई अवैध सुनसहित पक्राउ गरेको हो । उनले मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर अवैध सुन काठमाडौं ल्याएका थिए ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले यसथप अनुसन्धान भइरहेको बताएको खबर राजधानी दैनिकमा छ 

salt training

कमेन्ट गर्नुहोस्