२३ असार २०८३, मंगलबार

सहसचिव पौडेल सचिवमा बढुवा

बैशाख ३१, २०८२
काठमाडौं
सहसचिव पौडेल सचिवमा बढुवा

 सरकारले सहसचिव शोभाकान्त पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । 
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गरेको एक मन्त्रीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्