२३ जेठ २०८३, शनिबार

१६ वर्षीया बालिका बलात्कारको आरोपमा १ जना पक्राउ

जेठ १, २०८२
बझाङ
१६ वर्षीया बालिका बलात्कारको आरोपमा १ जना पक्राउ

बझाङमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा छबीसपाथिभेरा गाउँपालिका- ४ झुतेडाका ३२ वर्षीय केशर खत्री छन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

केशरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्