२६ जेठ २०८३, मंगलबार

बुटवल-भैरहवा सडकको मणिग्राममा कार दुर्घटना

जेठ १, २०८२
बुटवल
बुटवल-भैरहवा सडकको मणिग्राममा कार दुर्घटना

बुटवल-भैरहवा सडक खण्डअन्तर्गत मणिग्राममा बिहीबार दिउँसो कार दुर्घटना भएको छ ।

तीव्र गतिमा रहेको लु ३ च ४३८० नम्बरको कार क्रिमसन अस्पताल अगाडि दुर्घटनामा परेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ईन्द्रबहादुर रानाले दुर्घटनामा मानवीय क्षति नभएको बताए ।​

दुर्घटनामा कार क्षतविक्षत भएको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

null

salt training

कमेन्ट गर्नुहोस्