०८ साउन २०८३, शुक्रबार

नेपाल आइपुगे न्युजिल्यान्डका उपप्रधान एवं परराष्ट्रमन्त्री पिटर्स

जेठ १४, २०८२
काठमाडौं
नेपाल आइपुगे न्युजिल्यान्डका उपप्रधान एवं परराष्ट्रमन्त्री पिटर्स

​न्युजिल्यान्डका उपप्रधान एवं परराष्ट्रमन्त्री विन्सटन पिटर्स नेपाल आइपुगेका छन् ।

२ दिने नेपाल भ्रमणको क्रममा उनले आज नै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

null

साथै, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

null

null

null

salt training

कमेन्ट गर्नुहोस्