२३ जेठ २०८३, शनिबार

बालिका बलात्कारको आरोपमा १ जना पक्राउ

जेठ १४, २०८२
काठमाडौं
बालिका बलात्कारको आरोपमा १ जना पक्राउ

दाङमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका- १२ नारायणपुर बस्ने २४ वर्षीय एलेक्स बस्नेत छन् । उनलाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एलेक्सले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्