२२ जेठ २०८३, शुक्रबार

मौन अवधि सुरु हुनु अघि देउवाले गरे यस्तो आग्रह

मंसिर १८, २०७४
मौन अवधि सुरु हुनु अघि देउवाले गरे यस्तो आग्रह

काठमाडौँ, १८ मंसिर  प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यही मंसिर २१ गते हुने निर्वाचनमा लोकतन्त्र, राजनीतिक स्थायित्व र सम्वृद्धिका लागि आफ्नो पार्टीको पक्षमा मददान गर्न अपिल गरेका छन् । 

‘संविधान अन्तरर्गत कम्तीमा दुई वर्ष सरकारविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न मिल्दैन र त्यो प्रस्ताव तुहिएको एक वर्षसम्म फेरी अर्को प्रस्ताव ल्याउन मिल्दनै । त्यसैले, चुनावपछि नेपाली काँग्रेसले नै स्थिर सरकार बनाई लोकतन्त्रको रक्षा र देशको विकास गर्ने निश्चित छ’–सभापति देउवाद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ । 

सभापति देउवाले यही यही मंसिर २१ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको अन्तिम चरणको चुनावले मुलुकमा लामो समयदेखि व्याप्त अन्योल, अस्थिरता र संक्रमणको अन्त्य हुने विश्वास समेत व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्