२९ जेठ २०८३, शुक्रबार

संसद्‌को संयुक्त बैठकमा बजेट भाषण शुरू

जेठ १५, २०८२
काठमाडौं
संसद्‌को संयुक्त बैठकमा बजेट भाषण शुरू

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संसद्‌‌मा बजेट भाषण शुरू गरेका छन् ।

उनले आर्थिक वर्ष २०८२/८३ को बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिरहेका छन् ।

यसअघि बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गरेको थियो । 

सरकारले १९ खर्बभन्दा बढीको बजेट ल्याउँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्