२५ असार २०८३, बिहीबार

सिद्धार्थ राजमार्गलाई 'डेलिकेटेड' सडक बनाइने

जेठ १५, २०८२
बुटवल
सिद्धार्थ राजमार्गलाई 'डेलिकेटेड' सडक बनाइने

सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गरी डेलिकेटेड सडक बनाइने भएको छ ।

संघीय संसद्‌को संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलले सुनौली-पोखरा खण्डलाई २ लेनको डेलिकेटेड सडक बनाउने घोषणा गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्