२८ जेठ २०८३, बिहीबार

वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्‍याइयो

जेठ १५, २०८२
काठमाडौं
वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्‍याइयो

सरकारले वृद्धभत्ता ७० वर्ष पुगेपछि दिने घोषणा गरेको छ । 

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले अब ७० वर्ष उमेर पुगेपछि मात्र वृद्धभत्ता पाउने बताएका हुन् । यसअघि ६८ वर्ष पुगेपछि वृद्धभत्ता दिने व्यवस्था थियो ।

हाल प्राप्त गरिरहेका दुर्गम क्षेत्र र लक्षित वर्गको लागि भत्ता पाउने उमेर यथावत् राखेको अर्थमन्त्रीको घोषणा छ ।

salt training

कमेन्ट गर्नुहोस्