२७ असार २०८३, शनिबार

प्रहरीका २८ एसएसपी सरुवा, कसको कहाँ ? [सूचीसहित]

जेठ १७, २०८२
काठमाडौं
प्रहरीका २८ एसएसपी सरुवा, कसको कहाँ ? [सूचीसहित]

नेपाल प्रहरीका २८ जना वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ ।

शुक्रबार राति गृहमन्त्री स्तरीय बैठकले २८ एसएसपीको सरुवा गर्ने निर्णय गरेको हो । 

यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी नायव महानिरीक्षक(डीआईजी) हिमालय श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको छ ।

यस्तै, प्रहरी नायब महानिरीक्षक (डीआइजी) सिद्धिविक्रम शाहलाई प्रहरीको विशेष ब्यूरोबाट कार्यविभागमा सरुवा गरिएको छ । 

nullnullnullnullnull

null

salt training

कमेन्ट गर्नुहोस्