
विराटनगर नगरपालिका- १२ स्थित केसलिया खोलाको बाढी पस्दा १४५ परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।
कोशी प्रदेश सरकारको सहयोगमा निर्माण सम्पन्न भएको वस्तीमा बाढी पसेको हो ।
केदार कार्की नेतृत्वको सरकारले घर बनाउन सहयोग गरेको थियो । यो वस्ती स्थानीयका लागि प्रदेश सरकारले निर्माण गरेको हो ।
अविरल वर्षासँगैको बाढीले घर बगाएको हो ।
तस्वीरहरू





