२२ जेठ २०८३, शुक्रबार

बर्दियाको केही स्थानमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

जेठ २९, २०८२
काठमाडौं
बर्दियाको केही स्थानमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

पछिल्लो एक घण्टामा बर्दियाको मनपुर वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान  विभागले बिहीबार दिउँसो ३:२० बजे जारी गरेको सूचना अनुसार सो क्षेत्रहरू भई बहने स-साना खोलामा पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ । 

तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू-भागमा बसोबास गरिरहेकाहरूले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्