०८ असार २०८३, सोमबार

मलामी गएका किशोरको मृत्यु

असार २, २०८२
दैलेख
मलामी गएका किशोरको मृत्यु

मलामी गएका दैलेखको गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय  कमल खड्काको  डुबेर मृत्यु भएको छ । रतिखोला घाटमा पौडी खेल्ने क्रममा उनको मृत्यु भएको हो । 

डुबेर बेहोस भएका उनलाई प्रहरी र स्थानीयले उद्धार गरेर दैलेख अस्पताल पुर्याएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए । 

घाँस काट्न जानुभएकी गुराँस गाउँपालिका–४ मैलारीकी महिला ४१ वर्षीया टीका बिसीको  शनिबार लडेर मृत्यु भएको थियो । किशोर खड्का उनको मलामी  घाँस काट्दै गर्दा खनियाको रुखबाट खसेर घटनास्थलमा शनिबार बिहान मृत्यु भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्