
पशुपतिनाथ मन्दिर परिसरमा बिहीबार ऐतिहासिक त्रिशुल जात्रा गरिँदै । नेपाल भाषामा (मचाति जात्रा) भनिने यो जात्रा पशुपति क्षेत्रका वछलेश्वर र वज्रघरमा राखिएको विशेष प्रकारको रथमा कुमार गणेश रूपी बालकलाई त्रिशुलले छेड्न गरेर रथमा राखेर भक्तजनबाट रथ बोकेर परिक्रमा गरिन्छ । जयबागेश्वरको खटमा एक कुमार र दुई कुमारी रहन्छन् । तस्वीर : रत्न श्रेष्ठ/रासस