१५ असार २०८३, सोमबार

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसङ्घ

असार ५, २०८२
काठमाडौं
विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गत वर्ष प्रत्यक्ष वैदेशिक लगानीमा थप गिरावट आएपछि लगानीमा विश्वव्यापीकरण पछि हटेको बताएका छनु् । 
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको कर युद्धका कारण उत्पन्न अनिश्चितताका कारण सन् २०२५ का लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) ऋणात्मक रहेको संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास निकाय युएनसिटिएडीले जनाएको छ ।
 
सन् २०२५ को विश्व लगानी प्रतिवेदनमा युएनसिटिएडीले भनेको छ, “धेरै युरोपेली अर्थतन्त्रहरूमार्फत अस्थिर वित्तीय प्रवाहलाई हटाउन आर्थिक सतर्कता अपनाउँदा गत वर्ष एफडिआई ११ प्रतिशतले घटेर १.५ ट्रिलियन डलरमा झरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्