११ साउन २०८३, सोमबार

भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित भएर विनियोजन विधेयकका पक्षमा मतदान गर्न एमालेको ह्विप

असार ९, २०८२
काठमाडौं
भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित भएर विनियोजन विधेयकका पक्षमा मतदान गर्न एमालेको ह्विप

नेकपा एमालेले आफ्ना सांसदहरूलाई भोलि मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भएर विनियोजन विधेयकका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सरकारले पेस गरेको आर्थिक वर्ष २०८२/०८३ सालको विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाले सांसदहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।

null

salt training

कमेन्ट गर्नुहोस्