२४ असार २०८३, बुधबार

म्याग्दीको खोप्राबाट देखिएको धौलागिरि हिमाल

असार १२, २०८२
काठमाडौं
म्याग्दीको खोप्राबाट देखिएको धौलागिरि हिमाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्रा (खोपारा) लेकबाट देखिएको धौलागिरि हिमशृङखला । समुद्री सतहदेखि तीन हजार ६०० मिटर उचाइमा रहेको खोप्राबाट हिमशृङखला, पहाडी भूगोल, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । तस्विर : सन्तोष गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्