0 shares
संखुवासभामा मतगणना सुरु भएको छ । एक निर्वाचन क्षेत्र रहेको संखुवासभामा नेपाली कांग्रेस र वाम गठवन्धनबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।