०७ साउन २०८३, बिहीबार

दोलखामा ८ बजेदेखि मतगणना

मंसिर २१, २०७४
दोलखामा ८ बजेदेखि मतगणना

काठमाडौं, २१ मंसिर — निर्वाचन आयोगको निर्देशनपछि दोलखामा मतगणना गरिने भएको छ । 

मुख्य निर्वाचन अधिकृत प्रकाश काफ्लेले निर्वाचन आयोगको आदेश आएकाले आजै राति ८ बजेदेखि मतगणना शुरु गर्ने जनाएका हुन् । 

धाँधली भएको भन्दै मतदान बदर गर्नुपर्ने माग उठेको भएपनि निर्वाचन आयोगले दफा ४६ को अवस्था नदेखिएको भन्दै मतगणना गर्ने निर्देशन दिएको हो । 
 

कमेन्ट गर्नुहोस्