
जाजरकोटको मत गणनामा वाम गठवन्धनले अग्रता लिएको छ ।
प्रारम्भिक विवरण अनुसार वाम गठवन्धनका उम्मेदवार शक्ति वस्नेतले अग्रता लिएका छन् । बस्नेतले ६ सय १३ मत पाउँदा कांग्रेसका राजिवविक्रम शाहले ४३४ मत पाएका छन् । उता प्रदेशसभामा भने नेपाली कांग्रसले अग्रता
बनाएको छ ७५१ मत गन्दा प्रदेशसभा सदस्यका कांग्रेस उम्मेदवार दीपकजंग शाहले ३५१ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । उनलाई पछ्याइरहेका एमालेका करवीर शाहीले २८७ मत पाएका छन्।