२९ जेठ २०८३, शुक्रबार

डोल्पामा मतगणना शुरु हुन सकेन

मंसिर २१, २०७४
डोल्पामा मतगणना शुरु हुन सकेन

डोल्पा, २१ मंसिर- पहिलो चरणमा मतदान भएको हिमाली जिल्लामा डोल्पामा मतगणना शुरु हुन सकेको छैन । बिहिबार साँझ बसेको सर्वदलीय बैठक स्थगित भएपछि मतगणना शुरु हुन नसकेको हो ।  साढे ५ बजे बोलाइएको सवा ६ बजे बसे पनि नेपाली कांग्रेसले समय मागेपछि स्थागित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्