०२ साउन २०८३, शनिबार

मतगणनाको प्रारम्भिक नतिजा– वाम गठवन्धन २२ ठाउँमा अगाडि, कांग्रेसको तीन स्थानमा अग्रता

मंसिर २१, २०७४
मतगणनाको प्रारम्भिक नतिजा– वाम गठवन्धन २२ ठाउँमा अगाडि, कांग्रेसको तीन स्थानमा अग्रता

मंसिर १० मा सम्पन्न पहिलो चरणको चुनावको मतगणना जारी छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्ररम्भिक रुझान अनुसार वाम गठवन्धनले प्रारम्भिक अग्रता बनाएको छ । 

प्रारम्भिक मतपरिणाम अनुसार ताप्लेजुङ, मनाङ, मुस्ताङ, जाजरकोट, दार्चुला, जुम्ला, कालिकोट, मुगु, म्याग्दी, बझाङ, धादिङ, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गोरखा २ वटा, ओखलढुंगा, सोलुखुम्बुु,रुकुम दुबै, नुवाकोट दुबै निर्वाचन क्षेत्रमा वाम गठवन्धनले अग्रता बनाएको छ । 

उता नेपाली कांग्रेसले रसुवा र लमजुङ, भोजपुरमा अग्रता बनाएको छ । 

त्यस्तै सिन्धुपाल्चोकको एक नम्बर निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठवन्धनका पशुपति शमशेर राणाले अग्रता बनाएका छन्  । 
 

salt training

कमेन्ट गर्नुहोस्