०३ असार २०८३, बुधबार

सोलुखुम्बुमा माओवादीको अग्रता, बलबहादुर केसी निरिह

मंसिर २१, २०७४
सोलुखुम्बुमा माओवादीको अग्रता, बलबहादुर केसी निरिह

सोलुखुम्बु २१ मंसिर– सोलुखुम्बुमा बामपन्थी गठबन्धनका तर्फका माओवादी उम्मेदवार हेमकुमार राईले शुरुवाती अग्रता लिएका छन् । राइले ७४३ मत पाउँदा नेपाली कांग्रेसका बलबहादुर केसीले ४३७ प्राप्त गरेका छन् । २०७० सालको संविधानसभा चुनावमा केसी विजयी भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्