२८ जेठ २०८३, बिहीबार

क्यानडाबाट आउने सामानमा ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

असार २७, २०८२
काठमाडौं
क्यानडाबाट आउने सामानमा ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिका आउने सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा पत्र पोस्ट गर्दै क्यानडाबाट आउने सामानमा कर लगाउने घोषणा गरेका हुन् । 

घोषणा गरिएको कर १ अगस्टदेखि कर लागू हुने उनले बताएका छन् । 

अमेरिकाले पहिले नै केही क्यानेडियन सामानमा २५ प्रतिशत कर लगाइसकेको छ।

salt training

कमेन्ट गर्नुहोस्