०३ असार २०८३, बुधबार

प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै

असार ३०, २०८२
काठमाडौं
प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै

 प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

उनले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले बैठकमा सम्बोधन गर्ने भएका हुन् । प्रचण्डले रसुवा बाढीपहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् ।

सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएकाले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन माओवादीले निर्देशन गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्