
चितवन २३ मंसिर– झण्डै ४ हजार मत सहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर ३ मा अग्रता कायम गरेका छन् ।
शनिवार बिहान साढे ११ सम्मको मतगणनामा प्रचण्डले ३ हजार ९ सय ५७, राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले २ हजार ३ सय ७४ र विवेकशील साझाका शरदराज पाठकले ३९ सय मत पाएका छन् ।