०२ साउन २०८३, शनिबार

मोरङको एक क्षेत्रमा कांग्रेसको अग्रता, मीनेन्द्र रिजाल जीत नजिक

मंसिर २३, २०७४
मोरङको एक क्षेत्रमा कांग्रेसको अग्रता, मीनेन्द्र रिजाल जीत नजिक

मोरङ २३ मंसिर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजाल मोरङ २ बाट विजय नजिक पुगेका छन् ।

रिजालले २८ हजार ६ सय ६८ मत पाउँदा नेकपा एमालेका ऋषिकेश पोखरेलले २७ हजार २६७ मत पाएका छन् । पोखरेल यसअघि २०७० सालको चुनावमा विजयी भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्