३१ असार २०८३, बुधबार

नुवाकोट–१ मा रामशरण महतको हालत खराब

मंसिर २३, २०७४
नुवाकोट–१ मा रामशरण महतको हालत खराब

काठमाडौं, २३ मंसिर — नुवाकोटको क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतले प्रतिद्वन्द्वी माओवादी केन्द्रका हितबहादुर तामाङलाई अझै भेट्टाउन सकेका छैनन् । 

ताजा मतपरिणामअनुसार, हितबहादुरको १६ हजार ४ सय ७४ मत आइसक्दा महतको १३ हजार ४ सय ६५ मत मात्र छ । 

महत शुरुवातदेखि नै हितबहादुरको पछिपछि थिए ।

salt training

कमेन्ट गर्नुहोस्