२३ असार २०८३, मंगलबार

तनहुँ–१ मा रामचन्द्र पौडेल अझै पनि श्रेष्ठको पछिपछि

मंसिर २३, २०७४
तनहुँ–१ मा रामचन्द्र पौडेल अझै पनि श्रेष्ठको पछिपछि

काठमाडौं, २३ मंसिर — तनहुँको क्षेत्र नं १ मा नेकपा एमालेका कृष्ण कुमार श्रेष्ठले कांग्रसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पछि पारेको पा–यै छन् । 

श्रेष्ठले १५ हजार ८ सय २४ मत ल्याउँदा पौडेलको १२ हजार ६ सय ६४ मत ल्याएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्