1008 shares
काठमाडौं, २३ मंसिर — उदयपुरको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा नारायण खड्काले जम्मा ४ मतको अग्रता लिएका छन् । उनले ६ हजार २ सय ११ मत ल्याएका छन् । वाम गठबन्धनकी मञ्जु चौधरीले ६ हजार २ सय ७ मत ल्याएकी छन् । उनीहरूका बीच जम्मा ४ मतको अन्तर छ ।