१७ असार २०८३, बुधबार

साउनको पूर्वसन्ध्यामा चुरापोते बजारमा चहलपहल [फोटोफिचर]

असार ३२, २०८२
काठमाडौं
साउनको पूर्वसन्ध्यामा चुरापोते बजारमा चहलपहल [फोटोफिचर]

बुधबारदेखि साउन महिना शुरू हुँदैछ । साउन आउन थालेसँगै बजारमा चहलपहल बढेको छ । 

साउनमा महिलाहरूले हरियो चुरा, पोते, मेहेन्दी तथा हरिया कपडा लगाउने प्रचलन भएका कारण व्यापार चलायमान भएको हो ।

खासगरी काठमाडौंको असन-इन्द्रचोक क्षेत्रमा चुरापोतेको बढी किनबेच हुन्छ । पर्याप्त विकल्प हुने भएकोले धेरैजसो ग्राहक त्यहीँ पुग्छन् ।

असार महिनामै व्यापारीहरूले साउनका लागि सामान ल्याइसकेका थिए । असार अन्तिमदेखि नै महिलाहरूले साउनको किनमेल गर्न थाल्छन् ।

साउनपछि महिलाहरूको ठूलो चाड तीज आउने भएकाले चुरापोतेको व्यापार एक-दुई महिना चल्ने व्यापारीहरू बताउँछन् । 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्