०३ असार २०८३, बुधबार

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

असार ३२, २०८२
झापा
स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

झापाको दमक- १० स्थित जहदा टोलमा स्कुटरको ठक्करबाट स्थानीय ७७ वर्षीय देववहादुर श्रेष्ठको मृत्यु भएको छ ।

गए राति मे ७ प ३७८९ नम्बरको स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको आज मृत्यु भएको हो ।

विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा आज श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्